Section 86
खारेजी र बचाउ
(१) वन ऐन २०४९ खारेज गरिएको छ।

(२) वन ऐन २०४९ बमोजिम भए गरेका काम कारबाहीहरु यसै ऐन बमोजिम भए गरेको मानिनेछ।